मिति २०७७/१०/०९ बाट सवारी चालक अनुमतिपत्र Online दर्ता Unlimited रुपमा खोलिएको छ
म यहाँ तपाई लाई NEPAL ONLINE Driving License फॉर्म कसरी र कहा भर्ने बारे जानकारी दिएको छू
Step 1:-Online Form भर्न को लागी यस लिंक मा क्लिक गर्नु होश Online Driving Registration Form (कहिलेकाही Online driving को वेबसाइट down पनी हुन्छ, चिंता नगर्नुहोस केही छिन्न पछि साईट up भैहाल्छा)
तपाई SAME PHOTO देखिनु हुनेछ त्यास्पछि Online Driving License Form मा क्लिक गर्नुस
Step 2:- Link मा क्लिक गरेपछि choose Citizenship Nepal तल को option मा New License choose गर्नुस र Procced मा क्लिक गर्नुहोस
Step 3 :- यस्तै फॉर्म खुल्छ र आफ्नो नागरिकता को DETAIL भार्नुहोस, सबै डिटेल भरे पछि SUBMIT मा क्लिक गार्नुस
नोट:- फॉर्म SUBMIT गरेपछि SCREENSHOT लीन न बिर्सिनु होला.
आफ्नो फॉर्म बारे जन्न को लागी
- लिखित परीक्षा परिणाम बारे जान्न, निम्न जानकारी टाइप गर्नुहोस् र मोबाइलबाट number 33००१ मा पठाउनुहोस्WT <space> <आवेदक आईडी> जहाँ <आवेदक आईडी> बायो मेट्रिक पछि तोकिएको संख्या हो
- स्मार्ट कार्ड छापिएको छ वा छैन भन्ने बारे जान्नको लागि, निम्न जानकारी टाइप गर्नुहोस् र मोबाइलबाट 00 33००१ मा पठाउनुहोस् LC <space> <आवेदक आईडी>